दफा ३६
बिघटन भएपछि पनि कायम रहने
– फर्मको विघटनको काम टुँग्याउनलाई जो चाहिने काम कारवाई र विघटन हुनु पहिले शुरु गरेको अपूरो काम पूरा गर्नलाई साझेदारी विघटन भैसकेपछि पनि फर्मलाई बाध्य गर्न र साझेदारहरुको आपसको हक दायित्व निश्चित गर्ने अधिकार साबिक बमोजिम कायम रहनेछ ।